कुलमानको अर्काे स्पष्टीकरण मन्त्रालयमा पेश (पूर्णपाठ)

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आईतबार स्पष्टीकरण बुझाएका छन् । गत शुक्रबार ३ दिनको समय दिएर खड्काले घिसिङलाई पदबाट किन नहटाउने भन्दै पाँचौंपटक स्पष्टीकरण सोधेकोमा उनले आईतबार स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरणमा उनले आफूलाई सरकारले हटाउनुपर्ने कुनै कारण नरहेको सफाइ पेश गरेका छन् । स्पष्टीकरणमा…