काठमाण्डु- अष्ट्रलियामा समुद्री आँधी आएको छ । अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत्विहीन भएका छन् । आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले यसको खतरा अझै नटरेको बताएका छन् । आँधी जमिनमा बज्रनुअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका…