पूर्वराजालाई चुनावमा निम्त्याउनेहरूलाई लिङ्देनको जवाफ : चुनाव लड्न हामी छौं

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको जवाफ दिएका छन् । गणतन्त्रवादी दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएपछि शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको…