काठमाण्डु - पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ । आइतबार दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन्। विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन्। त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएइको छ। विमानस्थलमा हवाइ टिकट भएका यात्रु र स्टाफ…