काठमाण्डु– ५ खेलको टी–२० सिरिजमा न्यूजील्याण्डले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ९ विकेटले हराएको हो । न्यूजील्याण्डको ह्याग्ली पार्क क्रिकेट मैदानमा पाकिस्तानले दिएको ९१ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्डले १०.१ ओभरमै भेट्टायो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले…