सशस्त्रद्वारा नेपाल प्रहरीका आईजीपी कुँवरको बिदाइ

काठमाण्डु – सशस्त्र प्रहरी बलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार उनको बिदाइ गरे । प्रहरीका आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुनेछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा…