ह्वावेले एमडब्लुसी बार्सिलोनामा गर्‍यो ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण

काठमाण्डु- ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ बार्सिलोनामा सम्पन्न गरेको छ। विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अनावरण गरेको हो। सो अवसरमा ह्वावेले ग्राहकहरूसँग मिलेर, ७१ प्रमुख परिदृश्यहरूको लागि औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरणको लागि ८३ ग्लोबल शोकेसको प्रदर्शनी अनावरण गरेको थियो। साथै यस अवसरमा ह्वावे…