ठड्याइयो चीर, सुरु भयो होली (तस्बिरहरू)

काठमाण्डु- वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रबार रंगीविरंगी ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीबिरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली…