मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत १८ गते हुने

काठमाण्डु- मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १८ चैतमा हुने भएको छ । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ७ चैतबाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान हुनेछ । यसअघि पटक–पटक उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित…