हमासले ४ जनाको अवशेषसहित र १ इजरायली सैनिकलाई रिहा गर्ने

काठमाण्डु- हमासले शुक्रबार एक इजरायली–अमेरिकी बन्धक र अन्य ४ दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो । हमास र इजरायलबीच गाजा पट्टीमा युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणमा सहमति नभई समाप्त भएको थियो…