काठमाण्डुका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाण्डु - नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डुका विभिन्न स्थानमा बिजुली कटौती गर्दैछ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा शनिबार बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै,…