जेन जी आन्दोलन : परम्परागत शक्तिमा सुधार अझै टाढा

काठमाण्डु - भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन राजनीतिक दलहरूको असफलताका कारण नै भएकोमा कसैको दुई मत छैन । भ्रष्टाचार, कुशासन, आर्थिक वृद्धि, रोजगारीको अभाव जस्ता विविध कारणले जनता आक्रोशित भएपछि जेन जीको नाममा आन्दोलन भएको हो । यो आन्दोलनमा व्यक्त जनताको आक्रोश ठूला दलहरूप्रति थियो, जो जसको शासन सत्तामा हालीमुहाली थियो…