काठमाण्डु- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा आज हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि बिहानैदेखि तराइका केही ठाउँमा तुवाँलो लागेको छ । दिउँसोसम्म नै तराइका केही ठाउँमा हुस्सु र कुहिरो कायमै रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा…