भारतमा बाढीको प्रकोप ! अरुणाचल र असममा १४ जनाको मृत्यु

काठमाण्डु – भारतमा बाढीपहिरोको प्रकोपमा परेर १४ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण अरुणाचल प्रदेश, असम, मेघालय, मिजोरममा बाढीपहिरोको प्रकोप देखिएको छ । शनिबार अरुणाचल प्रदेशको पूर्वी कामेङ जिल्लाको बाना–सेप्पा सडकमा पहिरोमा २ परिवारका ७ जनाको मृत्यु भएको छ भने शुक्रबार राति राज्यको जिरो शहरमा गएको पहिरोमा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले…