काठमाण्डु - नेपाली सुरक्षाकर्मीले निर्वाचन केन्द्रित सीमा गस्ती सुरु गरेको छ । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त सुरक्षा गस्ती गरेका छन् । इलाका प्रहरी कार्यालय संग्रामपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल…