काठमाण्डु– अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति नियुक्त भएकी छन्। लेफ्टिनेन्ट जर्नेल सुसान कोयल सेनापति नियुक्त भएकी हुन्। सेनाको १२५ वर्षे इतिहासमा अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति बनेकी हुन् । उनले ३० वर्ष सेनामा बिताइसकेकी छन्। कोयलले आगामी जुलाईदेखि अस्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन्। ५५ वर्षीया कोयल १९८७ देखि सेनामा कार्यरत छिन् भने यसबिच उनले धेरैवटा…