काठमाण्डु - काठमाण्डुका चर्चित गुण्डा नाइके कुमार घैँटेका सहयोगि मानिने ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले गुन्डा नाइकेको रुपमा चिनिएका युवराज गुरुङसहित १८ जनालाई गएराति काठमाण्डुबाट पक्राउ गरेको छ। उनीहरूलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी रमेश थापाले जानकारी दिए। नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका सानुभाइ…