काठमाण्डुमा भोलि र पर्सि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाण्डु – नेपाल प्रहरीले विजयादशमीको अवसरमा काठमाण्डु उपत्यकामा भोलि र पर्सि २ दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले यस वर्ष एकैदिन परेको महाअष्टमी र महानवमी तथा विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ । असोज २५ र २६ गते काठमाण्डुमा निःशुल्क बस सेवा सञ्चालन गरिने सूचना प्रहरीले…