धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए

काठमाण्डु– धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटरमा तानिएको छ । प्रहरी प्रधान कार्यालयले केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ पठाइएको हो । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो । यस्तै आजै धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा…