सुरक्षा
उपराष्ट्रपतिसँग प्रधानसेनापतिको बिदाई भेट

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिदाई भेट गरेका छन् । मंगलबार बिहान उपराष्ट्रपति निवासमा प्रधानसेनापति थापाले बिदाई भेट गरेका हुन् । उनी कायम मुकायम प्रधानसेनापति रथी प्रभुराम

नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाण्डु – नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा शर्मालाई नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे

सैनिक कल्याणकारी कोषको सम्पत्ति पुग्यो ५९ अर्ब ९५ करोड ८० लाख

काठमाण्डु – सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ । कोषमा २०७७ असार मसान्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस

कहाँ-कहाँ गुडाउंदैछ सेनाले बख्तरबन्द गाडी ? (तालिकासहित)

काठमाण्डु – नेपाली सेनाले आर्मोर्ड भेहिकलको सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सूचना जारी गर्दै सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न

डीआईजी प्रविण श्रेष्ठले पाए अवकाश, सेवामा फर्काउने आदेश खारेज

काठमाण्डु – सर्वोच्च अदालतले शसस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामा फर्काउने आदेश खारेज गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार चुडालको एकल इजलासले अनिवार्य