काठमाण्डु- डीआईजी ईश्वर कार्की नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले कोसी प्रदेशका प्रहरी प्रमुखसमेत रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । २०८१ पुस २९ मा भएको डीआईजी बढुवामा उनी पहिलो नम्बरमा थिए । उक्त बढुवामा दोस्रो राजेन्द्रप्रसाद भट्ट, तेस्रो दिनेशकुमार आचार्य, चौथो…