सरकारको निर्णय : प्रहरीका ८ एआईजीको सरुवा, शिक्षा नियमावली संशोधन

काठमाण्डु – सरकारले नेपाल प्रहरीका ८ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीका एआईजी सरुवाको निर्णय गरेको हो । बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल…