सुरक्षा
भारतमा अभ्यास सूर्यकिरणमा सहभागी नेपाली फौज स्वदेश फिर्ता

काठमाण्डु – नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएर गत मंसिर ८ गतेदेखि पिथौरागढ (भारत) मा सञ्चालित संयुक्त तालिम अभ्यास मंसिर २१ गते समापन भएको छ । नेपाली सेनाबाट

नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो (सूचनासहित)

काठमाण्डु – नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राड-प्राविधिक-विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त

प्रधानसेनापतिसँग अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक एलीन लाउबेचरकाे भेटवार्ता

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका वरिष्ठ निर्देशक रियर डा. एडमिरल एलीन लाउबेचरबीच भेटवार्ता भएको छ। बुधबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी

सेनाको कमाण्ड जागिर वा अधिकार होइन,सेवाभावको जिम्मेवारी हो : प्रधानसेनापति शर्मा

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको कुनै पनि तहको कमाण्ड भन्नु जागिर वा अधिकारको कुरा नभई सेवाभावका साथ अत्यन्त संवेदनशील भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको कुरा बताएका छन्

राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री खड्का घाना प्रस्थान

काठमाण्डु – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन