उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्छ : आईजीपी कार्की

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा…