काठमाण्डु – नेपाली सेनाको पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन २०८२ सञ्चालन भएको छ । मुख्य सम्मेलन केन्द्र, नम्बर ३ बाहिनी अड्डा, खैरेनीटारमा प्रधानसेनापति अशोक राज सिग्देल र अन्य ५ वटा उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब १० हजार अवकाश प्राप्त सैनिक तथा…