रुसी सेनामा नेपाली : ‘भाडाका सैनिक कि मानव बेचबिखनको शिकार ?’

काठमाण्डु – नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एङ्गेजमेन्ट (एनआईआईसीई) ले ‘रुसी सेनामा नेपालीहरू: भाडाका सैनिक कि मानव बेचबिखनका शिकार ?’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । ललितपुरको हात्तीवनस्थित सेमिनार हलमा आयोजना गरिएको कार्यक्रममा रुस–युक्रेन द्वन्द्वबिच रुसी सेनामा नेपाली नागरिकहरूको भर्ती, यसका कानुनी, मानवीय र भूरणनीतिक असरहरूबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको सुरुवात…