नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामसहित)

काठमाण्डु - नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा हुने एसपीहरूमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एकनारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्रलगायत रहेका छन्।…