सिग्देल कायममुकायम प्रधान सेनापति

काठमाण्डु – नेपाली सेनाका रथी अशोक सिग्देल कायममुकायम प्रधान सेनापति भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए । मन्त्रिपरिषद्का निर्णय सुनाउन गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए । प्रधान सेनापति प्रभुराम शर्मो २४ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली…