काठमाण्डु – आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा…