काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको टोलीले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा अवरुद्ध सडक खुलाएको छ । नगरकोटमा पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको हो । नगरकोटबाट कात्तिके भन्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण भक्तपुरबाट गएको…