काठमाण्डु– भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घट्ना दुःखद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी घट्नाको सत्यतत्थ छानबिन गर्ने बताएकी छिन् । उनले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताइन् । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ…