काठमाण्डु - नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएकाे छ । प्रहरी सरुवा समितिको हिजो (शुक्रबार) बसेको बैठकले भदौ महिना देखि नै सम्पुर्ण सेवा पाउने गरी एसपीको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई…