मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाण्डु – मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा सहभागी हुने क्रममा मंगलबार मध्य अफ्रिकामा तैनाथ कालीजंग गण शान्ति सेना लाइट इन्फन्ट्री बटालियन (एलआईबी) पहिलो डफ्फालाई बदली गरिएको छ । बदलीका लागि महावीर गण शान्ति सेनाको दोस्रो तथा अन्तिम डफ्फाका…