११ जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ?

काठमाण्डु-  गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । मंगलवार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । जसअनुसार सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । त्यस्तै संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । रोल्पामा खिम बहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य…