मंसिर ७ गतेको सुरक्षाका लागि गृह मन्त्रालय चनाखो, सीडीओसँग परामर्श

काठमाण्डु - मंसिर ७ गते राजधानी काठमाण्डु उपत्यकामा गर्ने भनिएको विरोध प्रदर्शनमा सुुरक्षा बन्दोबस्तका लागि गृह मन्त्रालय चनाखो देखिएको छ । काठमाण्डुमा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाइँको अगुवाइमा र राष्ट्रिय युवा संघको नेतृत्वमा छुट्टाछुट्टै विरोध कार्यक्रम हुँदैछन् । सम्भावित खतरालाई मध्यनजर गर्दै गृह मन्त्रालयले आईतबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग…