काठमाण्डु– भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् । करिब तीन वर्षसम्म बसेका राघव प्रसाद भट्नागरका स्थानमा नयाँ प्रमुख आएका हुन् । ‘रअ’ का नर्थ डेस्क प्रमुख रहेका अंशुल शर्मालाई नेपाल स्टेशनको प्रमुख नियुक्त गरिएको स्रोतले बतायो । उनि मे को अन्तिममा काठमाण्डौं अवतरण गर्ने तयारीमा छन् । नेपालमा राजनीतिक संकट चुलिएका बेला…