युएन मिसनका फोर्स कमाण्डर उपरथी थापा रथीमा बढुवा

काठमाण्डु- नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गरिएको छ । सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरको सफलतापूर्वक नेतृत्व गर्दै आएका थापालाई रथी पदमा बढुवा गरिएको हो । युएन मिसन अन्तरगतको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति मिशनमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका निभाउँदै आएका छन् । स्रोतका अनुसार माघ २५ गते बसेको…