प्रहरीमा एआइजी सरुवाको तयारी : उपत्यका प्रहरी प्रमुखमा टेकप्रसाद राई आउने

काठमाण्डु - गृहमन्त्रालयले नेपाल प्रहरीका एआइजीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेले आज बस्ने मन्त्रिपरिषदको बैठकमा एआइजीको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव लिने तयारी गरेका छन् । मन्त्रीपरिषदको बैठक आज अपरान्ह् ४ बजे बस्ने तय भएको छ । गृहमन्त्रीले एआइजीहरु दीपक थापा, सुदिप गिरी, उमेश जोशी, टेकप्रसाद राई र भीम ढकालको सरुवा गर्ने…