कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ मिसनमा बदलीबदली भएको छ । मिसनमा सहभागी नरसिंहदल गण (शान्ति सेना) २९औं डफ्फा, नम्बर २६ फिल्ड गुल्म (शान्ति सेना) २६औं डफ्फा र क्वीक रिएक्सन फोर्स कम्पनी (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३०औं डफ्फा, नम्बर २७ फिल्ड…