प्रहरीका १९ जना डीएसपीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरको चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने डीएसपीहरूमा निर्मल पनेरु,…