काठमाण्डु - नेपाली सेनाका उपरथी र सहायक रथीहरूको सरूवा भएको छ । सेनाको पूर्वी पृतनाबाट उपरथी सहदेव खड्कालाई सेनाको वार कलेज नगरकोट, निरीक्षणाधिकृत (आइजी अफिस) मा योगराज शर्मा, उपत्यका पृतना प्रमुखमा सागर थापा र कृष्णदेव भट्टलाई प्रबन्ध रथीको जिम्मेवारी दिइएको छ । सहायक रथी मान बहादुर महरालाई नीति,योजना निर्देशनालय, सैनिक सचिवमा काभ्रेको भकुण्डेस्थित २६ बाहिनीबाट ज्योतेन्द्र महत,…