प्रधानसेनापति आज राति अष्ट्रेलिया जांदै,कार्कीले पाए कामु सेनापतिको जिम्मेवारी

काठमाण्डु - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भोली अष्ट्रेलिया जाने भएका छन् । शर्मा एन्युअल चिफ अफ डिफेन्स (चोड) कार्यक्रममा सहभागी हुन शनिवार अष्ट्रेलिया जान लागेका हुन् । अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस प्यासेफिस कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा सेना प्रमुखहरुको सहभागिता हुंदैछ । सम्मेलन दुई दिनसम्म चल्नेछ । नेपाली…