निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदै, काे बन्लान् नयाँ आईजीपी ?

काठमाण्डु – स्थानीय निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई महानिरीक्षक (आईजीपी) फेरिँदै छन् । मुलुक स्थानीय निर्वाचनतर्फ अघि बढेका बेला ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचन अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व परिवर्तन हुने भएको हो । नेपाल प्रहरीका आइजीपी सैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी)…