२५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएको खुलासा

काठमाण्डु - काठमाण्डुको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएको खुलेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ट्रक चालक लामा जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सुन्धारामा रहेको केन्द्रीय कारागारबाट भागेका थिए । त्यही कारागारबाट भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागेका थिए । रायमाझीसहित अन्य कारागार…