काठमाण्डु – नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ को अन्तिम पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार निरीक्षण गरेका छन् । आगामी आईतबार सैनिक मञ्चमा आयोजना हुने विविध कार्यक्रमहरूको पूर्वतयारी स्वरूप निरीक्षण सम्पन्न भएको हो । निरीक्षणका दौरान प्रधान सेनापति सिग्देलले सेनाका विभिन्न गण तथा गुल्महरूलाई उनीहरूको विशिष्ट…