सशस्त्रकी इन्सपेक्टर महिमा सिटौलालाई सेवाबाट हटाइँदै

काठमाण्डु - गृह मन्त्रालयले सशस्त्र प्रहरीकी इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने भएको छ। सिटौला बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कारण उनलाई गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको हो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ। गृह मन्त्रालयको…