दक्षिण सुडानमा शान्ति सैनिकको अदलीबदली, १६५ सैनिकको अन्तिम टोली प्रस्थान

काठमाण्डु – दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको टोली बुधबार सफलतापूर्वक अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा आफ्नो निर्धारित कार्यकाल पूरा गरी १६५ जना नेपाली शान्ति सैनिकहरू बुधबार स्वदेश फर्किएका छन् । मिसन इलाकामा कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) एघारौँ डफ्फालाई बदली गर्नका लागि श्री गरुड दल गण (शान्ति सेना) ‘एफआरबी’…