पाँच कार्यादेशसहित जाँचबुझ आयोगले काम थाल्दै

काठमाण्डु - जेन–जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि काम सुरु गर्दैछ । भदौ २३ र २४ गते भएको आन्दोलनको मानवीय र भौतिक क्षतिको विषयमा जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षमा आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्…