तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

काठमाण्डु- तीन दिनदेखि बेपत्ता एक प्रहरी जवान आइतबार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरि जिसी घरडौराको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर कार्यालयबाट निस्किएका थिए। उनी कार्यालयबाट निस्किएपछि तीन दिनदेखि सम्पर्कविहीन थिए। उनका बुबालाई राप्ती स्वास्थ्य…