सेनाले भन्यो- लुटिएका हातहतियार तत्काल बुझाउनु

काठमाण्डु- सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै सेनाले सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत अनुरोध गरेको छ । उक्त हातहतियार बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ। ‘त्यस्ता हातहतियारहरुको…